लन्डनमा फेरि अर्का भीषण आगलागी

लन्डन । गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लन्डन सहरमा सोमबार फेरि अर्का यस्तै आगलागी भएको समाचार छ । लन्डनको काम्देन बजारमा यस्तै आगलागी सोमबार बिहानैदेखि जारी रहेको छ । उक्त बजारभित्र करिब एक हजार वटा पसल रहेका छन् । उक्त बजारमा सोमबार एका बिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको … Continue reading लन्डनमा फेरि अर्का भीषण आगलागी